२०८० असोज ७ गते | 24th of September 2023

सैनिक श्रीमती सङ्घकी अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट

सैनिक श्रीमती सङ्घकी अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २० गते १७:३८

काठमाडौँ । सैनिक श्रीमती सङ्घ(नेपाल)की अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी सङ्घ (भारत)का अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।
भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।
सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *