२०८० असोज १२ गते | 29th of September 2023

देशभर ३५हजार ४१९ सक्रिय संक्रमित, कहाँ कति ? (तथ्यांकसहित)

देशभर ३५हजार ४१९ सक्रिय संक्रमित, कहाँ कति ? (तथ्यांकसहित)
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २३ गते १६:५५

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ । योसँगै सक्रिय संक्रमित ३५ हजार ४१९ जना रहेका छन् ।
यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांकः






प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *