२०८० मंसिर १८ गते | 4th of December 2023

थप २७३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु

थप २७३६ जनामा कोरोना पुष्टि, २२ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७७ कार्तिक २५ गते १६:२२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ५३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । पछिल्लो २४ घण्टामा २२ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १४८ पुगेको छ। यस्तै हालसम्म एक हजार ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *