२०८० असोज ५ गते | 22nd of September 2023

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
Sanchar_np प्रकाशित: २०७७ मंसिर ३ गते ९:३०

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार एक बजेका लागि आकस्मिक बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिए।
बुधबार एक बजे नै पार्टी सचिवालय बैठक तय भएको छ। एकाएक प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ। यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति भेट भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *