२०८० असोज १२ गते | 29th of September 2023

गृहमन्त्रालयद्वारा एसएसपीहरुको व्यापक सरुवा, काठमाडाैं परिसर प्रमुखमा अशोक सिंह (सूचिसहित)

गृहमन्त्रालयद्वारा एसएसपीहरुको  व्यापक सरुवा, काठमाडाैं परिसर प्रमुखमा अशोक सिंह (सूचिसहित)
Sanchar_np प्रकाशित: २०७७ मंसिर ५ गते १३:२५

काठमाडौं। गृहमन्त्रालयले शुक्रबार नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ। मन्त्रालयले एक वर्षको अवधि नपुगी महानगरीय प्रहरी परिसर टेकुका प्रमुख श्याम ज्ञावालीलाई हटाएर अशोक सिंह पठाएको छ।
महानगरीय परिसर ललितपुरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट एसएसपी किरण बज्राचार्यलाई पठाएको छ।
त्यसैगरी तालिम केन्द्र बुटवलमा रामदत्त जोसी, दिपायलमा मुकेश सिंह, नेपालगञ्जमा किरण् राणा, २ नम्वरमा केदार ढकाल तथा प्रदिप श्रेष्ठको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ।





 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *