२०८० मंसिर १९ गते | 5th of December 2023

एमसीए नेपालका इन्जिनियर यादवको कोरोनाका कारण निधन, अमेरिकी राजदूतद्वारा समवेदना प्रकट

एमसीए नेपालका इन्जिनियर यादवको कोरोनाका कारण निधन, अमेरिकी राजदूतद्वारा समवेदना प्रकट
Sanchar_np प्रकाशित: २०७७ मंसिर १० गते ११:४८

काठमाडौं। एमसीसी कम्प्याक्ट अनुदान कार्यान्वयनका लागि स्थापित नेपाल सरकारको विकास समिति एमसिए-नेपालका प्रमुख इन्जिनियर सुरेशप्रसाद यादवको निधन भएको छ।
राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गर्दै उनका परिवारप्रति समवेदनासमेत प्रकट गरेका छन्। दूतावासका अनुसार यादवको २३ नोभम्बरमा निधन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *