२०८० मंसिर १८ गते | 4th of December 2023

प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन

प्रतिनिधिसभा विघटन विरुद्ध हस्ताक्षर संकलन
Sanchar_np प्रकाशित: २०७७ पुष ६ गते १५:१६

काठमाडौं। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा नेपका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले हस्ताक्षर संकलन गरेका छन्।
संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल समूहका सांसदको हस्ताक्षर संकलन गरिएको हो। प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *