Sanchar Np
one of the best Newsportal from Nepal.
काठमाडाैं। लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पर्सा प्रहरीसँगको समन्वयमा पक्राउ गरेको छ। किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया