२०८० मंसिर १९ गते | 5th of December 2023

दुबई जान लागेका सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

दुबई जान लागेका सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ
Sanchar_np प्रकाशित: २०७७ पुष १९ गते १४:२९

काठमाडौं। दुबई जान लागेका सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन्। शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत सात जना रहेका छन्। पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *