२०८० असोज १३ गते | 30th of September 2023

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने

राष्ट्रिय सभाको अधिवेशन आजै अन्त्य हुने
Sanchar_np प्रकाशित: २०७७ पुष २६ गते १३:१७

काठमाडौं। सरकारले राष्ट्रियसभाको अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्ने भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *