२०८० असोज १३ गते | 30th of September 2023

पीएम कप क्रिकेटः आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दाको तस्वीरहरु (फोटो फिचर)

पीएम कप क्रिकेटः आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दाको तस्वीरहरु (फोटो फिचर)
Sanchar_np प्रकाशित: २०७७ माघ २ गते १९:१२

काठमाडौं । प्रधानमन्त्रीकप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा त्रिभूवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । शुक्रबार टीयू मैदानमा भएको खेलमा आर्मीले गण्डकीलाई ९८ रनले पराजित गरेको हो । आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो ।























































प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *