काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
आगो नियन्त्रणका लागि प्रहरी,दमकल र स्थानीयवासी लागिपरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।
‘हामी फिल्डमै छौं, अहिले उद्धार कार्य र आगो नियन्त्रणको प्रयास भइरहेको छ । अरु विवरण केही आएको छैन ।’ महानगरीय प्रहरी वृत्त कालीमाटीका एक प्रहरीले भने।
प्रतिक्रिया