उदयपुर । देउवा सरकारले देशलाई बन्धक बनाएको नेकपा एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले आरोप लगाका छन् ।
सरकारले मात्रै जनताका समस्या बुझ्न सक्ने भन्दै परामादेशबाट आएको सरकारले जनताका समस्याहरु बुझन नसकेको उनले बताए ।
आज नेकपा एमाले उदयपुरले आयोजना गरेको कार्याकर्ता भेलालाई संवोधन गर्र्र्र्र्र्र्र्दे नेम्बाङले जनताबाट आएको नेकपा एमालेको सरकरलाई बिस्थापन गरी परमादेशबाट बनेको देउवा सरकार र त्यसको गठवन्धनले हाल सम्म एमालेकोसरकार हटाउनुको औचित्य समेत पुष्टी गर्न नसकेको बताए ।
नेता नेम्वाङले पार्टी नफुटेको भन्दै केही स्वार्थी मानिसहरु बाहिरीएको बताए ।
प्रतिक्रिया