काठमाडौं । पछिल्लो २४ घण्टामा १,५११ जना कोरोना संक्रमित थपिएका छन् । भने ११ जनाको मृत्यु भएको छ ।
१५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १५११ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।
१,६८९ जना संक्रमित निको भएका छन् । हाल देशभर २५७७२ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया