काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् ।
बुधबार मात्र परराष्ट्रमन्त्री नियुक्त भएका नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा एमसीसी प्राथमिकतामा नरहने बताएका छन् ।
परराष्ट्रमन्त्री खड्काले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया