२०८० मंसिर १५ गते | 1st of December 2023

उपत्यका छाड्नेको संख्या १५ दिनमा ६ लाख ५ हजार पुग्यो

उपत्यका छाड्नेको संख्या १५ दिनमा ६ लाख ५ हजार पुग्यो
Sanchar_np प्रकाशित: २०७८ असोज २५ गते ६:५०

काठमाडौं । दशैं लगत्तिएसँगै उपत्यका छोडेर घर जानेको संख्या बढ्दो छ ।

कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११र१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) संजिव शर्मा दासका अनुसार गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको बताए ।

यस वर्ष असोज ११ गतेदेखि असोज २५ गतेसम्म थानकोट, साँगा, फर्पिङ र तीन पिप्ले नाकाबाट गरी ६ लाख ५ हजारले उपत्यका छोडेको एसपी दासले छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *