२०८० असोज १३ गते | 30th of September 2023

पहिरो झरेपछि कर्णाली नदी थुनियो

पहिरो झरेपछि कर्णाली नदी थुनियो
Sanchar_np प्रकाशित: २०७८ असोज २६ गते ८:०२

काठमाडौं । बाजुरा क्षेत्रमा सुक्खा पहिरो झरेपछि कर्णाली नदी थुनिएको छ ।

स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको डिएसपी मदनदीप महराले जानकारी दिए ।

बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *