२०८० मंसिर १९ गते | 5th of December 2023

प्रधानमन्त्री देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण

प्रधानमन्त्री देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण
Sanchar_np प्रकाशित: २०७८ असोज २९ गते ८:५०

काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् ।

पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०स्०२ बजेको शुभ साइतमै प्रधानमन्त्री देउवाले परिवारका सदस्यहरूलाई टीका लगाइदिएका छन् ।

उनले पन्ती आरजु, छोरा जयवीर तथा भतिजहरू भानु र प्रकाशलाई टीका लगाइदिएका थिए भने आफूले पत्नी आरजुबाट टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री देउवाका बुबाआमाको निधन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *