२०८० असोज ७ गते | 24th of September 2023

उपत्यकामा देखियो सर्वसाधारणको चहलपहल

उपत्यकामा देखियो सर्वसाधारणको चहलपहल
Sanchar_np प्रकाशित: २०७८ असोज ३० गते ११:५०

काठमाडौं । टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाको सडकमा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ ।

टीकाको भोलिपल्ट काठमाडौं उपत्यकामा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको हो ।

विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्‍म टीका र जमरा लगाएर आफन्तहरुबाट आशिर्वाद लिने चलन छ ।

असत्यमाथि सत्य र आसुरीक शक्तिमाथि दैविक शक्तिले विजय पाएको दिनको रुपमा विजया दशमी मनाउने चलन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *