२०८० असोज १३ गते | 30th of September 2023

भारतको केरला राज्यमा भीषण वर्षा र पहिरो

भारतको केरला राज्यमा भीषण वर्षा र पहिरो
Sanchar_np प्रकाशित: २०७८ असोज ३१ गते ११:०९

एजेन्सी । भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ ।

इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् ।

कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो । पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए ।

बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ ।

पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ । अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *