२०८० असोज ७ गते | 24th of September 2023

पछिल्लो २४ घण्टामा ३,९१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३,९१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ असोज ३१ गते ११:२३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । भने ६ जनाको मृत्यु भएको छ ।

६८० जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका छन् ।

सोही समयमा ६८० जना कोरोना मुक्त भएका छन् ।

त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *