२०८० असोज ५ गते | 22nd of September 2023

रोजगारीका लागि दुबई पुगि अलपत्र परेका पर्साका ७ जनाको उद्दार

रोजगारीका लागि दुबई पुगि अलपत्र परेका पर्साका ७ जनाको उद्दार
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ४ गते ११:०७

पर्सा । बैदेशिक रोजगारमा गएका पर्साको बहुदरमाई नगरपालिकाका ७ जनाको उद्दार गरिएको छ ।

बैदेशिक रोजगारीका लागि दुबई पुगि अलपत्रमा परेका उनिहरुलाई उद्दार गरिएको हो ।

चकलेट कारखानामा काम लगाइदिने भन्दै एजेन्टले गत असोज ४ गते उनिहरु दुवइ पु¥याएका थिए ।

चकलेट प्याकिङको काम लगाइदिने भन्दै आफुहरुलाई त्यहा पठाइएको भएपनि त्यहा ँपुगेपछि बन्धक बनाएर सरसफाईकर्मीको काममा लगाएको उनिहरुले बताएका छन ।

बैदेशिक रोजगारीमा गई समस्यामा पर्नुको साटो स्वदेशमै काम गर्न बहुदरमाई नगरका मेयरले सुझाव दिनुभएको छ ।

आज घर फर्किएका उनिहरुलाई स्थानीयले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *