२०८० असोज १२ गते | 29th of September 2023

बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली नष्ट

बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली नष्ट
u08sL, $ sflQsM wfg Iflt kf]v/f dxfgu/kflnsf–#@ tNnf]uuguf}+8fsf] a]na'6] If]qdf sf6]/ ;'sfOPsf] wfg lg/Gt/ k/]sf] kfgLn] 8'a]/ Iflt . bz}Fsf] 6Lsf nuQ} ePsf] jiff{sf sf/0f sf:sL lhNnfdf @)=(# k|ltzt wfgdf Iflt k'usf] 5 . tl:a/M jf;'b]j kf}8]n÷/f;;
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ४ गते १२:०८

सप्तरी । अविरल वर्षापछि निरन्तर आएको बाढीले सप्तरीमा २५ प्रतिशत धानबाली पूर्ण रूपमा नष्ट भएको छ ।

कुल ६८ हेक्टर जग्गामा लगाए धानखेतीमध्ये १७ हेक्टर अर्थात २५ प्रतिशत नष्ट भएको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्र यादव बताएका छन् ।

धान काटेर खेतमा राखेको र ठडिएको बाली डुबानमा परेर नष्ट भएको प्रमुख यादवले बताए ।

अर्काको जग्गामा धान लगाएको धान पनि बाढीले सबै लगेपछि जग्गाधनीको कुत कसरी तिर्ने भन्ने चिन्तामा किसानहरु छन् ।

तिलाठीबाट रामपुर मल्हनियातर्फ जाने क्रममा हनुमानगर कंकालनी नगरपालिका–९ का शम्भु मण्डलको २२ वर्षीय छोरा छोरा लालु मण्डल जिता खोला तर्ने क्रममा बेपता भएका छन् ।

उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद यादवले जानकारी दिए ।

सप्तरीकोसी नगरपालिका तिलाठी कोईलाडी, हनुमाननगर, राजविराज, खड्क शम्भुनाथ नगरपालिका, कञ्चनरूप नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका गरि एक दर्जन गाउँपालिका र नगरपालिकाको बस्तीमा पानी पसेपछि दुई हजारभन्दा बढी घर डुबानमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *