२०८० असोज १३ गते | 30th of September 2023

प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

प्रदेश १ को प्रदेश सभा बैठक स्थगित
Sanchar_np प्रकाशित: २०७८ कार्तिक ७ गते १०:४८

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी स्थगित भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको र्छ उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेको मिति परिवर्तन गरी पाउँन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८र०७र०७ का लागि निर्धारण गरिएको कार्य सूची बमोजिम नै हुने गरी मिति २०७८ कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *