मंगलबार पनि भएन सर्वोच्चमा मुद्दाको सुनुवाइ

Sanchar_np
प्रकाशित: २०७८ कार्तिक १६ गते ८:२८
काठमाडौं । सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका गरेनन् ।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेपनि न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् ।
प्रधानन्यायाधीश जबराले आफूले सम्मानजनक निकास चाहेको बताएपछि असन्तुष्ट न्यायाधीशका तर्फबाट अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माले छलफल गरेका थिए ।
प्रतिक्रिया