२०८० मंसिर १८ गते | 4th of December 2023

गृहमन्त्री बालकृष्ण खाण जनकपुर

गृहमन्त्री बालकृष्ण खाण जनकपुर
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २२ गते ९:१३

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम पुगेका छन् ।

सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम पुगेका हुन् ।

नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बाएका छन् ।
आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *