२०८० मंसिर १८ गते | 4th of December 2023

प्रचण्ड अस्पताल भर्ना

प्रचण्ड अस्पताल भर्ना
Sanchar_np प्रकाशित: २०७८ कार्तिक २७ गते १२:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रक्तचाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई रक्तचाप बढ्न गएको प्रचण्डकी छोरी गंगा दाहाले बताएकी छन् ।

‘अहिले अवस्था सामान्य रहेको र चिकित्सकका सल्लाह अनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ’ उनले फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *