२०८० असोज ५ गते | 22nd of September 2023

थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २० गते ११:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा २६५ जना कोरोनाभाइरसका संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।

यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *