एजेन्सी । पछिल्लो समयमा टर्कीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो ।
सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको टर्कीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।
प्रतिक्रिया