२०८० असोज १३ गते | 30th of September 2023

नेकपा एमालेद्वारा संसद बैठकमा नाराबाजी

नेकपा एमालेद्वारा संसद बैठकमा नाराबाजी
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ८:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरुद्ध गरेको छ ।

सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट जनाउदै आएको एमालेले मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित बैठक गरेका हुन् ।

संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा हुँदै आएको विरोध प्रदर्शन जारी राख्नुपर्ने बताएका थिए ।

संसद अवरोधलाई निरन्तरता दिने निर्णय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *