२०८० असोज ५ गते | 22nd of September 2023

दोस्रो चरणको मतदान शुरु

दोस्रो चरणको मतदान शुरु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते १०:०५

काठमाडौं । सभापतिका लागि दोस्रो चरणको मतदान सुरु नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच फेरि प्रतिस्पर्धा हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *