२०८० असोज १३ गते | 30th of September 2023

चितवनमा अवैध चोरी गर्ने १० वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

चितवनमा अवैध चोरी गर्ने १० वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते १०:५६

चितवन । चितवनमा नदीजन्य पदार्थको अवैध चोरी गर्ने विभिन्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको विशेष टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न १० वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट मंसिर २५ गते नियन्त्रणमा लिएको हो भने दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट मंसिर २० गते नियन्त्रणमा लिएको हो ।

चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीमन अनुसार आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाइएको छ ।
ष्mबनभक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *