२०८० असोज ५ गते | 22nd of September 2023

भीरबाट लडेर मृत्यु

भीरबाट लडेर मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते ११:०३

धनगढी । बैतडीमा भीरबाट लडेर ४२ वर्षीय डम्बरसिंह मडैको मृत्यु भएको छ ।

जिल्लाको रिसेडीका ४२ वर्षीय डम्बरसिंह मडैको सोमबार राती भीरबाट लडेर मृत्यु हो ।

जारबाट रिसेडी जाने क्रममा खालिडाडा नजिकैको भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको मृतकका आफन्तले जनाएका छन् ।

खोड्पे प्रहरी चौकीको टोली घटनास्थल पुगेर छानविन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *