२०८० असोज १३ गते | 30th of September 2023

थप २६४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

थप २६४ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ मंसिर २८ गते १२:१४

काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

सोही अवधिामा ३६२ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

‘हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५,६८९ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *