Sanchar Np
one of the best Newsportal from Nepal.
काठमाडौं । काठमाडौंको राजधानी बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ ।
सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले बताएका छन् ।
आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको चापागाईंले बताए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.
प्रतिक्रिया