आज सोमबार सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन पनि सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया