२०७९ चैत १६ गते | 30th of March 2023

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर )

टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर )
Sanchar_np प्रकाशित: २०७८ माघ २२ गते ६:५६

२०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भुकम्प गएको छ बर्ष पछि पनि अझैं टेकोमा अडिएको छ ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाँउमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *