२०७९ चैत १६ गते | 30th of March 2023

मेलबर्न क्रिकेट स्टेडियममा शेन वार्न स्ट्यान्ड

मेलबर्न क्रिकेट स्टेडियममा शेन वार्न स्ट्यान्ड
MELBOURNE, AUSTRALIA - MARCH 05: The M.C.G. scoreboards pay tribute to Shane Warne at Melbourne Cricket Ground on March 05, 2022 in Melbourne, Australia. Former Australian cricket player Shane Warne passed away overnight aged 52. Warne took 708 Test wickets for Australia during a career for Australia spanning 145 Tests. (Photo by Darrian Traynor/Getty Images)
Sanchar_np प्रकाशित: २०७८ फागुन २२ गते ४:४५

अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको सम्झनामा मेलबर्न क्रिकेट स्टेडियममा शेन वार्न स्ट्यान्ड राखिएको छ ।

मेलबर्न मैदानमा रहेको ग्रेट साउदर्न स्ट्यान्डलाई नाम परिवर्तन गर्दै शेन वार्न स्ट्यान्ड नामाकरण गरिएको हो ।

वार्नको शुक्रबार सम्भवत स् हृदयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो ।

लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।

सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले २०१३ सम्म फ्रेन्चाईज क्रिकेट खेलेका थिए ।

वार्नले अष्ट्रेलियाका लागि १९९९ मा एकदिवसीय विश्वकपको उपाधि जितेका थिए । उनले १ सय ९४ एकदिवसीयमा २ सय ९४ विकेट लिएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *