२०८० मंसिर १५ गते | 1st of December 2023

भारतको गुजरातमा आज विधानसभा निर्वाचन हुँदै

भारतको गुजरातमा आज विधानसभा निर्वाचन हुँदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ४:३४

काठमाडौं, भारतको गुजरातमा आज बिहीबार विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ ।

कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् ।

भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बौं बराबरको नगद र जिन्सी जफत गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त राजीब कुमारका अनुसार आयोगले यस क्रममा साढे सात अर्ब रूपैयाँ बराबरको नगद, जवाहरत, लागूपदार्थ र मदिरा जफत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *