२०८० मंसिर १८ गते | 4th of December 2023

यू-१९ राष्ट्रिय क्रिकेटः आज दुई खेल हुदै

यू-१९ राष्ट्रिय क्रिकेटः आज दुई खेल हुदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ४:३९

काठमाडौं, यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बिहिबार दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।

टियु मैदानमा हुने खेलमा लुम्बिनी प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । आजको खलमा जित निकालेर लुम्बिनी दोस्रो स्थानको बागमती प्रदेशसँग अंक बराबर गर्न चाहान्छ ।

मुलपानीमा हुने खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेशको बीच खेल हुनेछ । प्रतियोगिताबाट बाहिरि सकेका यि दुई टोली बिचको खेल प्रतिष्ठाको लडाई मात्र रहेको छ ।

दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *