२०८० मंसिर १५ गते | 1st of December 2023

चुनाव भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु

चुनाव भएको ११ दिनपछि बाजुरामा मतगणना सुरु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १५ गते ११:२०

कैलाली । बाजुरामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजे मतगणना गर्ने निर्णय गरेको हो । त्यसको केही बेरपछि मतगणना सुरु भएको हो ।

निर्वाचन आयोगले हिजो रोकिएको मतगणना गणना गर्ने निर्णय गरेको थियो । तर एमालेले सर्वदलीय बैठक बहिस्कार गरेपछि मतगणना सुरु हुन सकेको थिएन । एमालेका माग सम्बोधन पछि मतगणना सुरु भएको हो ।

एमालेले मंसिर ४ गते विद्यार्थी नेता चेतन ऐडीका हत्या पक्राउ गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका एमाले कार्यकर्ताहरुलाई रिहाईको माग गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *