२०८० मंसिर १५ गते | 1st of December 2023

जापान नक आउटमा प्रवेश

जापान नक आउटमा प्रवेश
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ०:००

काठमाडौं, जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे ।स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *