२०८० मंसिर १९ गते | 5th of December 2023

बेल्जियमका प्रशिक्षकद्धारा राजीनामा

बेल्जियमका प्रशिक्षकद्धारा राजीनामा
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ०:३५

काठमाडौं, बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो ।

अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *