२०८० मंसिर १८ गते | 4th of December 2023

पूर्वी नवलपरासीमा भीरबाट जिप दुर्घटना हुँदा तीनको मृत्यु

पूर्वी नवलपरासीमा भीरबाट जिप दुर्घटना हुँदा तीनको मृत्यु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ०:४१

पूर्वी नवलपरासी, पूर्वी नवलपरासीको राइकोटमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

महेन्द्र राजमार्गमा पर्ने दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको ग ०४००१ च ०००६ नम्बरको जिप बिहीबार साँझ दुर्गम पहाडी हुप्सेकोट गाउँपालिका-५ कान्छीपानीमा भीरबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । उनीहरू सनाखत हुन बाँकी छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *