२०८० मंसिर १९ गते | 5th of December 2023

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते १:०३

काठमाडौं, नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ६५ पैसा र बिक्री दर १३० रूपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ३५ पैसा र बिक्री दर १३५ रूपैयाँ ९८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४८ पैसा र बिक्री दर १५८ रूपैयाँ २१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४८ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *