२०८० मंसिर १८ गते | 4th of December 2023

छवि र मेलिनाको स्वरमा ‘तिम्रो आँखामै हराएछु’

छवि र मेलिनाको स्वरमा ‘तिम्रो आँखामै हराएछु’
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ३:१५

काठमाडौं, गायक छवि न्यौपाने र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘तिम्रो आँखामै हराएछु’ सार्वजनिक भएको छ ।

कुमार मिश्रको शब्द, कर्मा ग्याल्छेन बम्जनको संगीत र फणिन्द्र राईको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा आलिसा बास्तोला र लोमश शर्माको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो गौतम बुद्धको जन्मस्थल लुम्बिनमा छायांकन भएको हो ।

प्रकाश धितालको निर्देशन रहेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *