२०८० मंसिर १८ गते | 4th of December 2023

बाजुरामा फेरि मतगणना स्थगित, सहमतिको प्रयास

बाजुरामा फेरि मतगणना स्थगित, सहमतिको प्रयास
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ३:३८

काठमाडौं, बाजुराको हिमाली गाउँपालिका-६, धिम मतदान केन्द्रको मतगणना गर्दा मुचुल्काभन्दा बढी मत भेटिएपछि गणना रोकिएको छ।

प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेकोभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको हो। ४० मतलाई गणना नगर्ने गरी सहमतिको प्रयास भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बद्री पाण्डे अग्र स्थानमा रहेका छन् भने एमालेका कर्णबहादुर थापा पाण्डेलाई पछ्याइरहेका छन्। बाजुरामा मतदान भएको ११ दिनपछि मतगणना सुरु गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *