२०८० मंसिर १५ गते | 1st of December 2023

काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु

काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ५:११

काठमाडौँ, काठमाडौं महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु भएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले वार्षिक कार्ययोजनाअनुरुप कार्तिक महिनासम्ममा प्राप्त भएका उपलब्धीहरुका विषयमा प्रस्तुतिकरण गरिरहेका छन्।

महानगरले चालु आर्थिक बर्षका लागि करिब २२ अर्व रुपैयाँ बराबरका १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ।

बैठकमा महानगरका प्रमुख, उपप्रमुख उपस्थित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *