२०८० मंसिर १५ गते | 1st of December 2023

एक पुरुषको बेवारिसे शव फेला

एक पुरुषको बेवारिसे शव फेला
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ६:३०

धनकुटा, धनकुटाको साँगुरीगढी गाउँपालिका ५ डाँडाबजारमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतक ४० वर्षीय राजकुमार मगर रहेको प्रहरीले जनाएको छ ।

मगर भेडेटार रवि राँके सडकमा काम गर्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *