२०८० मंसिर १५ गते | 1st of December 2023

माओवादीका उपमहासचिव पुन आज चीन जाँदै

माओवादीका उपमहासचिव पुन आज चीन जाँदै
Sanchar_np प्रकाशित: २०७९ मंसिर १६ गते ६:३३

काठमाडौं, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् ।

चीन–नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।

चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।

चीनमा पुनले आफ्नो स्वास्थ्यको परीक्षण पनि गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *